×

TUNGOON

सर्वोच्च अदालतको फैसलाले सबै नेताहरुलाई आत्मसमिक्षाको अवसर दिएको मुख्यमन्त्री शंकर पोखरेलको भनाई


काठमाडौं फगुन २४ गते
आज समाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले सर्वोच्च अदालतको फैसलाले सबै नेताहरुलाई आत्मसमिक्षाको अवसर दिएको बताउनु भएको छ ।

सर्वोच्च अदालतले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएर एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि यस्तो प्रतिक्रिया दिनु भएको हो । नेतृत्वको स्वार्थ केन्द्रित टकरावले यसअघि नै एकताको मर्म मरिसकेको टिप्पणी गर्दै ओली निकट पोखरेलले जिम्मेवार बन्न नेताहरुलाई आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला