×

TUNGOON

सर्वोच्चको फैसलाबाट ओली समूहका अध्यक्ष ओलीको चाहना पूरा भएको गंगा दाहालको टिप्पणी


काठमाडौं फगुन २४ गते
सर्वोच्चको फैसलाबाट ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको चाहना पूरा भएको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै केपी ओली को चाहना पूरा भएको र आज पार्टी विभाजन भएको खुसीयालीमा देशभर हर्षोल्लास मनाइरहेकाकाले प्रधानमन्त्री हुनकै लागि मात्र पार्टी एकताको नाटक रचिएको पुष्टि भएको प्रतिक्रिया दिनु भएको छ । यसको नेपाली जनताले राख्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला