काठमाडौं फगुन २४ गते
आज बिहान ११ बजेका लागि बोलाइएको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक दिउँसो तीन बजेका लागि सरेको छ।अदालतले नेपाल कम्युनिस्ट पार्टी ंनेकपां को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

स्थायी कमिटी सदस्य जनार्दन शर्माले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल हुने बताउनु भएको छ । अदालतको फैसला पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।