×

TUNGOON

आज दिउँसो १ बजे जसपाको संसदीय दलको बैठक बस्दै


काठमाडौं फगुन २५ गते
आज दिउँसो १ बजे जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दै छ ।बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनु भएको छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसला र देशको बदलिदो अवस्था बारेमा छलफल हुने बताइएको छ। गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।त्यस्तै संसदको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाईएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला