×

TUNGOON

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै


काठमाडौं । फगुन २५ गते
केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न आज दिउँसो १ बजे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ।

बैठकमा माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी हुने जनाइएको छ।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समिकरणबारे छलफल हुने जनाइएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला