×

TUNGOON

आज नेपाली सुन चाँदी बजारमा सुनको मुल्यमा ६ सय रुपैयाँले गिरावट


काठमाडौं । फगुन २५ गते
आज नेपाली सुन चाँदी बजारमा सुनको मुल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ८५ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ८६ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन ६०० रुपैयाँले घटेर ८५ हजार १५० मा कारोबार भैरहेको महासंघले जनाएको छ । । सोमबार तेजाबी सुन तोलाको ८५ हजार ७५० मा कारोबार भएको थियो। त्यस्तैचाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर एक हजार २५५ रुपैयाँ तोकिएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला