×

TUNGOON

प्रधानमन्त्रीले आज दिउँसो ४ बजे बोलाए मन्त्रिपरिषदको बैठक


काठमाडौं । फगुन २५ गते
आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला