×

TUNGOON

कांग्रेस नेता कार्यकर्तालाई धैयता कायम राख्न कांग्रेस महामन्त्री खड्को आग्रह, सरकाले नयाँ खेल सुरुको तर्क


काठमाडौं । फगुन २५ गते

 कांग्रेस नेता कार्यकर्तालाई आफुमा धैयता कायम राख्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आग्रह गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै महामन्त्री खड्काले  पुन पनि कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताउनु भएको छ ।

उहाँले अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला नभएको र भर्खर नयाँ खेल सुरु भएकाले  देशले कांग्रेसबाट परिपक्वता र साहसिक निर्णयको माग गरेको बताउँदै  धैर्यवान बन्न अपिल गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला