×

TUNGOON

आज सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि


काठमाडौं । फगुन २६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला