×

TUNGOON

दूध पिए लगतै बिर्सेर पनि नखानुहोस् यि कुराहरु


काठमाडौं । फगुन २६ गते
दूध क्याल्सियको मुख्य स्रोत हो भने यसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् ।

जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ । तर दूध सँगै अरु केहि यस्ता खानेकुरा खानु विषयुक्त हुन्छ । केहि यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या हुनसक्छ ।१। कागती स कहिल्यै पनि दूध र कागती एकैसाथ नखानुहोस् जसले तपाईको शरीरमा नराम्रो असर गर्छ ।

१.प्याज स प्याज खाएपछि दूध पिउँनु हाम्रो शरीरमा कयौँ प्रकारको समस्या आउन सक्छ । जस्तै चिलाउने दाद वा अन्य प्रकारका समस्या हुनसक्छ ।

२. माछा स माछाको सेवनले शरीरलाई निकै फाइदा पु¥याउँछ । तर माछासँगै वा माछा खाएपछि दूध पिउँदा छालामा सेतो दाग आउन शुरु गर्छ । दूधसँग माछा, मासुको सेवन गर्नुहुँदैन । किनकी माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ ।

३. तिल स दूध र तिल कहिल्यै पनि सँग–सँगै खानु हुदैन् । जसका कारण तपाईलाई घाँटीसम्बन्धि बिरामी हुनसक्छ ।

४.करेला र नुन स कहिल्यै पनि करेला र नुनकोसँग दूध पिउँनु हुँदैन,मुला र जामुन स यदि मुला र जामुन खाएर दूध पिउँनु हुँदैन । यसको कारण छाला सम्बन्धि समस्या हुन्छ ।

५ दही स दही खाएपछि सँगै दूध पिउँदा पेटमा ग्यास सम्बन्धि समस्या हुन्छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला