×

TUNGOON

प्रतिनिधिसभाको बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित


काठमाडौं । फगुन २६ गते
आज दिउँसो साढे १ बजेदेखि बसेको पुन,स्थापित प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसअघि विभिन्न समयमा निधन भएका सांसद, पूर्व सांसद र संविधानसभा सदस्यहरुको नाममा शोक प्रस्ताव पारित गराएर स्थगित गर्नु भएको छ ।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरेपछि सभामुख सापकोटाले अर्को बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित गरेका हुन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला