×

TUNGOON

माधव नेपाल पक्षले बोलायो केन्द्रीय सदस्यहरूको बैठक


काठमाडौं । फगुन २६ गते
माधव नेपाल पक्षले आज ४ बजे बानेश्वस्थित अर्याल होटेलमा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ ।

नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको हो। बैठकले एमालेमै रहेर कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउने बताइएको छ। सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै प्रचण्डलगायत नेताहरुसँग अन्तिम बैठक गरेर निस्किएका थिए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला