×

TUNGOON

अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते


काठमाडौं । फगुन २६ गते
अछामको मेल्लेख गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएर घरतर्फ फर्किँदै गरेका दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका–७ नन्देगडामा ट्याक्टर दुर्घटनामा १५ जना घाइते भएका छन् ।उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला