×

TUNGOON

आज सुनको मुल्य ६ सय रुपैयाँले बृद्धि,कति पुग्यो तोलाको ?


काठमाडौं । फगुन २७ गते
आज नेपाली सुचाँदी बजारमा नेपाली बजारमा सुनचाँदीको मूल्य ६ सयले उकालो लागेको छ । आज छापावाला सुन प्रतितोला ८६ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेको थियो ।त्यस्तै आज प्रीततोला तेजावी सुनको मूल्य ८६ हजार ३ सय ५० रहेको छ ।आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १२ सय ७० मा कारोबार भएको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला