×

TUNGOON

प्रधानमन्त्री ओलीको साथ नछाड्ने ऊर्जामन्त्री रायमाझीको भनाई


काठमाडौं । फगुन २७ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बताउनु भएको छ । उहाँले पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पद जोगाउनतिर आफू नलाग्ने स्पष्ट पारे।

आफ्नो अर्थमा सांसद पद गौण भएको र सांसद पद बचाउन हिँड्ने पक्षमा आफु नभएको दाबी गर्नु भएको छ । उहाँल्े सर्वोच्च अदालत एमाले, माओवादी केन्द्र ब्युँतिएपछि उनी अहिले एमालेको पक्षमा लागेको र माओवादीबाट चुनाव जितेका अहिले पार्टी ब्यूँतिएपछि एमालेतिर लागेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला