×

TUNGOON

मित्रराष्ट्र बंगलादेशको राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ९ र १० गते भ्रमण गर्ने



काठमाडौं । फगुन २८ गते
मित्रराष्ट्र बंगलादेशको राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण तय भएको छ । उहाँले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तोकिएको छ ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लाग्नु भएको हो । बंगलादेश भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने बताइएको छ।गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण स्थगित भएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला