×

TUNGOON

आज दिउँसो १ बजे जसपाको संसदीय दलको बैठक बस्दै,सरकारर जसपाबीच निर्णायक वार्ता हुँदै काठमाडौं ।


काठमाडौं । फगुन २८ गते
आज दिउँसो १ बजे जनता समाजवादी पार्टी ९जसपा०को संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिनु भएको छ ।

बैठकले विधान पारित गर्ने सम्भावना रहेको र केही दिनअघि बसेको बैठकमा विधान बाँडिएकाले बैठकले आजै संसदीय दलको नेता पनि चुन्न सक्ने सम्भावना रहेको उहाँले जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला