×

TUNGOON

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला सम्पन्न ,प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि पार्टीले अगुवाइ गर्नुपर्ने निष्कर्ष


काठमाडौं । फगुन २८ गते
आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला सम्पन्न भएको छ । आज महामन्त्री डा.शशांक कोइराला निवास महाराजगन्जमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि पार्टीले अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

C

जनता समाजवादी पार्टी ९जसपा०ले सत्तासाझेदारीका विषयमा छलफल थालेपछि त्यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । सभापतिले डाकेको बैठकमा जानुअघि पौडेल पक्षले आफ्नो समूहको एक मत बनाउन गृहकार्य गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला