×

TUNGOON

माओवादी केन्द्रद्वारा चैत १ गतेका लागि केन्द्रीय कार्यसमितिको विस्तारित बैठकको आह्वान


काठमाडौं फगुन २८ गते
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठानिक लगायतका विषयमा छलफल हुने बताइएको छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला