×

TUNGOON

आफूलाई शत्रुले मार्न खोजे पनि जनताले बचाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टिप्पणी


काठमाडौं । फगुन २९ गते
आफूलाई शत्रुले मार्न खोजे पनि जनताले बचाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताउनु भएको छ । आज एक पुस्तक विमोचनमा बोल्दै नेता प्रचण्डले आफूले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले लडेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएकी भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताउनु भएको छ । उहाँले पछिल्लो राजनीतितर्फ लक्षित गर्दै कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जिकिर गर्नु भएको छ । ‘


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला