×

TUNGOON

आज नेपालमा थप ६० जना नयाँ संक्रमित थपिए,दुईजनाको मृत्यु


काठमाडौं । फगुन २९ गते
आज नेपालमा थप ६० जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाभाइरसको संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १४ पुगेको छ र कुल संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर ७२ जना कोरोनामुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ ।हाल देशभर ९१५ जना आइसोलेसन र ४९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला