×

TUNGOON

पार्टी विभाजनतिर पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भनाई


काठमाडौं । फगुन २९ गते
पार्टी विभाजनतिर पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताउनु भएको छ । आज शनिबार बसेको नेपाल पक्षका सांसदसहितको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा उहाँले अब ओलीसँग फर्किने सम्भावना नरहेको टिप्पणी गर्नु भएको छ । नेपालले तल्लो तहसम्म आफूहरुको पक्षमा माहोल रहेको दाबी गर्दै देशभरबाट नेता–कार्यकर्ताले आफूहरुलाई साथ दिने वचन दिएको बताउनु भएको छ ।

आजको केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित भएको दाबी गर्दै नेपालले चमत्कार नै भए मात्रै नत्र ओलीसँग अब सहकार्य नहुँने दाबी गर्नु भएको छ । एमालेको मूलधार नै आफूहरु भएको दाबी गर्दै उहाँले अब बृहत् बाम एकताको पहल थालिने पनि बताउनु भएको छ । अहिले आफू र झलनाथ खनाल सँगै रहेको र वामदेव गौतम पनि यो अभियानमा सहभागी हुने उहाँले दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला