×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । चैत १ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने झन्झटिलो काममा संलग्न हुनुपर्ने तथा स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने नयाँ कार्यको योजना बन्नेछ र जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने मित्रबाट विशेष सहयोग मिल्नुका साथै नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा कतै घुम्न पनि पाईनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ भने धर्म र कर्ममा मन पनि लाग्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिनुका साथै बोलीको विपरीत अर्थ लाग्न सक्छ भने यात्रा गर्दा सचेत हुनुपर्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज साथी भाईको भेटघाटले मन प्रफुल्ल रहनुका साथै धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ भने रोजगारको अवसर पनि मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनुका साथै रमणीय र सुखद् यात्राको योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् भने आम्दानी बढाउने काम सुचारु गर्न सकिने तथा आफन्तसङ्ग भेटघाट र सफल यात्राको योग छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै चिताएको कामले तीव्रता लिने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा पारिवारिक सद्भाव बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनुका साथै वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनुका साथै दाम्पत्य र प्रेम सम्बन्ध सुदृढ हुने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुका साथै आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला