×

TUNGOON

आज देशका बिभिन्न स्थानमा हावा,हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी


काठमाडौं । चैत १ गते
आज देशका केही स्थानमा हावाहुरी चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा मौसम बदली भएको छ।

त्यस्तै आज दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भनेबागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा भने आज दिउँसो र राति मेघ गर्जन, चट्टयाङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।साँझ पख प्रदेश १, बागमतीका साथै गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनरचट्टयाङ्हुररीको सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला