×

TUNGOON

सिराहा जिल्लाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट,७ जना घाइते


काठमाडौं । चेत १ गते
सिराहा जिल्लाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा परि ७ जना घाइते भएका छन् । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत रहेको छनु भने भण्डारीको अवस्था गम्भीर छ ।

मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो विस्फोट भएको थियो । घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा ९गोइत समूह० लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला