×

TUNGOON

जडिबुटी चोक नजिकै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा २ जनाको मृत्यु


काठमाडौं । चैत १ गते
आज काठमाडौको जडिबुटी चोक नजिकै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा २ जनाको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भइ काठमाडौँको मुलपानीमा बस्दै आएका २८ वर्षीय रामकुमार श्रेष्ठ र पैदलयात्री भक्तपुरको लोकन्थलीकी ६५ वर्षीया गंगामाया तिमल्सिना रहेका छन्। गम्भीर घाइते भएका रामबहादुरको उपचारको क्रममा ट्रमा सेन्टरमा र गंगामायाको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला