×

TUNGOON

यस्ता ७ गुण भएकीसँग गुवतीसँग बिहे गर्नुहोस्, हुन्छन साह्रै भाग्यशाली


काठमाडौं । चैत १ गते
राम्री र भाग्यशाली जिवन संगनी पाउने हरेको चाहाना हुन्छ । तर भेरै जसोले त्यस्ता युवती चिन्न सक्दैनन् । त्यसैले आज हामि त्यस्ता युवतीको गुणको बारेमा चर्चा गर्न गैरहेका छौ जुन गुण भएका युवती एकदमै भाग्यशाली हुन्छन् ।

This image has an empty alt attribute; its file name is 2-819x1024.jpg

उनीहरु जुन घरमा जान्छन् त्यस घरलाई स्वर्ग बनाउछिन् । ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा ब्यक्तिको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् ।

This image has an empty alt attribute; its file name is 3-682x1024.jpg

समुन्द्रशास्त्रमा सुकन्या यानेकी सुन्दर युवतीका बारेमा पनि उल्लेख छ । यस्ती कन्या एकदमै भाग्यशाली हुन्छन् । जसका भाग्यका आधारमा पति र परिवार सुखमय हुनुका साथै धनवान पनि हुन्छ समुन्द्रशास्त्र अनुसार कस्ता गुण भएका युवती भाग्यशाली हुन्छन् यसरी चिन्न सकिन्छ ।

१.जुन युवतीका मिलेका दन्त हुन्छन् र जसको अनुहार हँसिलो हुन्छ ज्योतिशास्त्रका अनुसार ति यसवती निकै भाग्यशली हुन्छन् । जसको लामो कपाल हालका औँला लामा र हाल सानो हुन्छ ति युवती पनि भाग्यशाली हुन्छन् । जसको जिवनमा प्रहेश गर्छन् यसलाई हरेक किसिमले भरिपुर्ण बनाउाीछ् ।

२.जुन युवतीको पैतालामा कमलको चक्र र शंखको चिन्ह हुनुलाई एकदमै शुभ मानिन्छ । यस्ता युवतीका श्रीमान उच्च अधिकारी, ठूला ब्यापारी र बरिष्ठ राजनेता हुन्छन्, यी स्वयं पनि उच्च तहमा रहन्छन् । जुन युवतीको बुढी औंला सर्प आकारको हुन्छ त्यस्ता युवतीहरु धनी हुन्छन् । यस्ता युवतीहरुमा सदैव भगवानको कृपा रहन्छ ।

३. जुन युवतीहरुको पैतालामा त्रिकोणको चिन्ह हुन्छ ति युवतीहरु निकै बाठो स्वभावका हुन्छन् । यिनीहरु आफ्नो बुद्धि र समझदारीले परिवारलाई खुशीसाथ राख्छन् । नाइटोको तल कोठी हुने युवतीहरु भाग्यमानी र पूरा जीवन सुखका साथ बिताउने मानिन्छ ।

४. जुन युवतीका आँखा मृगनयनी र सेतो भागको अन्तमा रातो लागेको हुन्छ, त्यस्ता युवती अत्यन्तै भाग्यशाली र सुखभोग गर्ने हुन्छन् ।

५. जुन युवतीको जसको जिब्रो रातो र कमलो हुन्छ । यस्ता युवती आफू सुखभोग गर्ने र परिवारलाई पनि सुख दिने खालका हुन्छन् ।

६. जुन युवतीको नाइटो गहिरो र भित्रबाट उठेको हुँदैंन्, त्यस्ता युवतीहरुको जीवन सुखमय हुन्छ । नाकको अग्रभागमा कोठी हुने युवती धन भरिपूर्ण हुन्छन् । उनीहरु धनमान्य जीवन जीउछन् ।

७. समुन्द्रशास्त्रकाअनुसार जुन युवतीहरुको बुढी औला उठेको हुन्छ वा गोलो अथवा रातो हुन्छ त्यस्ता युवतीहरु अत्यन्त भाग्यशाली हुन्छन् । यदि बुढी औला लामो भएमा जीवनमा धेरै कष्टको समान गर्नुपर्ने मानिन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला