×

TUNGOON

आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक


आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बैठक ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । आइतबारदेखि पेरिसडाँडामा जारी बैठक आज पनि निरन्तर रहने बताइएको छ।

आइतबारदेखि सुरु भएको बैठकमा सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूले संगठनको अवस्थाबारे केन्द्रलाई रिर्पोटिङ गरेका थिए।बैठकमा माओवादी केन्द्रको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका अजेन्डा पेस भएका थिए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला