×

TUNGOON

पार्टीको आन्तरिक विवाद समाधानका एमालेका अध्यक्ष ओली र नेता माधवकुमार नेपालबिच वार्ता हुने


काठमाडौं । चैत २ गते
आज बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता हुने तय भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष नेकपाका ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाउनु भएको थियो तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही जान लाग्नु भएको छ ।

प्रधानमन्त्री ओली पनि उक्त वार्ताका लागि आफू पक्षीय नेताहरुसहित आउन लाग्नु भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफलको तयारी भएको एमाले स्रोतले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला