×

TUNGOON

नेपाली कांग्रेस आमनिर्वाचनमा केन्द्रित भएको नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतको भनाई


काठमाडौं । चैत २ गते
नेपाली कांग्रेस आमनिर्वाचनमा केन्द्रित भएको नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतको भनाई रहेको छ । आज प्रेस युनियन कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सह–महामन्त्री महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार रहेको बताउनुभयो ।

नेता महतले नेपाली काँग्रेस कसैको नेतृत्वमा सरकारमा नजाने बताउँदै कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउनुभएको छ ।आफुहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकुल अवस्था भए सरकारमा जान पनि सक्ने उहाँको भनाइ थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला