×

TUNGOON

आज दिउँसो दुई बजे बबरमहलस्थित पार्टी कार्यालयमा जसपा पदाधिकारी बैठक बस्दै



काठमाडौं । चैत ३ गते
आज दिउँसो दुई बजे बबरमहलस्थित पार्टी कार्यालयमा जसपा पदाधिकारी बैठक बस्दै छ । आजको बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्ने लगायतका विषयमा छलफल हुने बताएको छ ।

त्यस्तै जसपा सरकारमा जाने की जनाने भन्ने विषयमा पनि छलफल हुने अनुमान गरिएको छ । अहिले जसपा नयाँ सत्ता समीकरणमा निर्णायकको भूमिकामा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला