काठमाडौं । चैत ५ गते
आज बिहान काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रे, सिन्धुलीदेखि काठमाडौंसम्म हल्का महसुस गरिएको थियो।