×

TUNGOON

शुक्रबार बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा नआउने सांसदलाई कारवाहीको गरिने


काठमाडौं । चैत ५ गते
शुक्रबार बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा पनि नआउने सांसदलाई कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ ।त्यसका लागि दलको विधान संशोधन गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लगिनेछ ।निर्वाचन आयोगले दिएको समय अझै केही दिन रहेकाले अहिले नै कारवाही प्रक्रिया अघि नबढाइएको नेकपा जानकारी दिएको छ ।

सांसद कृष्ण राईका अनुसार शुक्रबार बिहान साढे १० बजे बोलाइएको बैठकमा पनि उपस्थित नभए विधान बमोजिम अघि बढ्ने तयारी भएको छ ।त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक पनि बोलाउने तयारी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला