×

TUNGOON

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने कुरामा ढिला गर्न नहुने पुर्व प्रधानमन्त्री डा.भट्टराईको कथन


काठमाडौं । चैत ७ गते
प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउने कुरामा ढिला गर्न नहुने जनता समाजवादी पार्टीको संघिय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै हालको प्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध लाग्नु भएका लीलाई कसरी तत्काल पदबाट हटाउने भन्ने कुरा प्रार्थमिकतामा राख्न पर्ने भट्टराईले जनाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला