×

TUNGOON

एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु,बैठकमा वामदेव गौतमको पनि सहभागीता



काठमाडौं । चैत ७ गते

एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा वामदेव गौतमको पनि सहभागीता रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा गौतम सहभागी हुनु भएको हो ।

गौतम संसदीय दलको बैठकमा सहभागी भएको ओली निकट एमाले सांसद विशाल भट्टराईले जानकारी दिनु भएको छ । गौतम यसअघि ओली तथा नेपाल–खनालका कुनै पनि बैठक तथा भेलामा सहभागी हुनु भएको थिएन। ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष सभागी नहुने यसअघि नै निर्णय गरिसकेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला