×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत ८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज जोआज श जाँगर वढ्ने योग रहेको छ भने भौतिक साधन जुटाउनुका साथै वित्तिय संस्थाबाट सहयोग पाईने तथा सौन्दर्यतामा धन खर्च भने बढ्न सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिनुका साथै पुनर्मिलन हुे छ भने सफलयात्रा पनि हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कार्यमा बाधा आउने योग रहेको छ भने शरीर भारि र मन अस्थिर रहनुका सार्थै सरकारी निकाएबाट सहयोग मिल्ने तथा साँझमा रमाईलो यात्रा हुन सक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा नजिकको व्यक्तिबाट सहयोग पाइनुका साथै सरकारी निकायबाट सहयोग मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनुका साथै कार्यक्षेत्रमा प्रगति हुने योग रहेको छ भने वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा प्रेमीको सहयोग पनि मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने योग रहेको छ भने विदेशबाट राम्रो समाचार प्राप्त हुने तथा पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नुका साथै प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था ठिकै रहनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज कला,साहित्य तथा संगीतमा रुचि बढ्ने योग रहेको छ भने मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुने तथा आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्नुका साथै विद्या र बुद्धिके विकास हुने तथा विशिष्ट व्यक्तिको सहयोग पाईनेछ र कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुक ासाथै प्रेम सम्बन्ध कसिलो हुने तथा वित्तिय संस्थाबाट सहयोग पाईनेछ र घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नसोचेको ठाउँबाट धनागम हुने योग रहेको छ भने आफन्तको प्रगतिले मन रमाउनेछ र मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्नुका साथै पारिवारिक सद्भाव बढ्ने तथा आँटेको र ताकेको कार्य पनि पूरा होला ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला