×

TUNGOON

बेँसीशहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु,२ जना घाईते



काठमाडौं । चैत ८ गते

शनिबार बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक सडकखण्डबाट ५० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

ट्रक टुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला