काठमाडौं । चैत ८ गते

महिलामा हुनै पर्ने ३२ लक्षणहरु यसप्रकार छन् –

१. दुढ आत्मविश्वास हुनु ।
२. हरिणका जस्ता फिला हुनु ।
३.. चमक्क चम्किने केश हुनु ।
४. हातका औँला लामा–लामा हुनु ।
५. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
६. शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
७ गुप्ताङगहरु गुप्त रहनु ।
८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
९. शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०. काँध पुष्ट, चौडा र गोलो हुनु ।
११. पाखुरा राम्ररी फर्कने हुनु ।
१२. पाखुरा लामा हुनु ।

१३. सम्पुर्ण शरीर तेजोमय हुनु ।
१४. शंख समान घाँटी हुनु ।
१५.अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

१६. ३२ वटा दाँत हुनु ।
१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
१८.समान मिलेका दाँत हुनु ।

१९. बंगारा स्वच्छ र सुन्दर हुनु ।
२०. जिब्रो लामो हुनु ।
२१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२. पातलो ९सुरिलो० स्वर हुनु ।
२३. बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
२४. बाचामा अडिक रहनु ।

२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
२६. मिलेको कपाल हुनु ।
२७..अल्छी नहुनु ।
२८. सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
३०. पद्मासनमा बस्दा वृत्ताकार (गोलो( आसनमा हुनु ।
३१. स्वभाव लज्जालु हुनु ।
३२. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।