×

TUNGOON

दाङको तुलसीपुरमा ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु , १५ जना घाइते


काठमाडौं । चैत १०
दाङको तुलसीपुरमा ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।दाङको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल भई सरैयामा दुर्घटना भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला