×

TUNGOON

नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी


काठमाडौं । चैत ११ गते
हाल नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी छ । प्रदेशसभा भवनस्थित संसदीय दलको भवनमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा एमालेका ५१ सांसदमध्ये ३० जना उपस्थित छन् ।

बैठकमा माधव नेपाल समूहका सांसदहरू अनुपस्थित छन् । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल भइरहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला