×

TUNGOON

सोमबार बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमा भएको भीषण आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु


काठमाडौं । चैत ११ गते
सोमबार बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमा भएको भीषण आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग(यूएनएचसीआर) ले जनाएको छ ।

त्यस्तै आगलागीमा परी ४ सयभन्दा बढी हराइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग९यूएनएचसीआर०ले जनाएको छ । त्यस्तै आगलागीबाट झन्डै ५० हजार शरणार्थी विस्थापित भएको पनि आयोगले जनाएको छ । बंगलादेशी अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान गरिरहेका छन् । आगाले शरणार्थी क्याम्पमा रहेका करिब १० हजार टहरा नष्ट गरेको यूएनएचसीआरले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला