×

TUNGOON

माधव नेपालबिनाको एमाले कल्पना गर्नु एकीकृत नभई विभाजित मात्र हुने –विष्णु रिजाल


काठमाडौं । चैत ११ गते
आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफेनो धारणा राख्दै नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले कसैले पनि माधव नेपालबिनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत नभई विभाजित मात्र हुने टिप्पणी गर्नु भएको छ ।

उहाँले २०३१ मा कोअर्डिनेशन केन्द्र स्थापना गर्दै २०३५ मालेका रुपमा क.आ.पुनर्गठन गर्ने र २०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा माधव कुमार नेपाल रहेको र नेता नेपाल एमाले धाराको प्रमुख नेता स्थापित रहेको स्पष्ट पार्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला