×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत १३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कार्य सम्पादनमा सहजता मिल्ने योग रहेको छ भने रोकिएका काम सम्पादन हुने तथा आत्मविश्वासपनि जाग्नुका साथै टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ने तथा सहयोगी र नातागोताको साथ नपाइँनुका साथै स्वास्थ्यमा खर्च बढ्न पनि सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज ठीक समयमा सही निर्णय लिन सकिनुका साथै अध्ययन अध्यापन सफल रहेको छ भने व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्नुे भएकाले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक कार्य सफल रहनुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने योग रहेको छ भने विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ने तथा घरायसी वातावरणमा केही असामान्यता देखिने योग रहेको छ भने यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने योग रहेको छ भने तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कर्यको थालनी हुने योग रहेको छ भने सामाजिक कार्यमा सफलता मिल्ने तथा वैदेशिक क्षेत्रको काम अघी बढ्नुका साथै सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने राज्यबाट मान सम्मान पाइने तथा दाम्पत्य जीवनमा मधुरता छाउनुका साथै ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज राजनैतिक चिन्तन बढ्नुका साथै बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ र सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कामका विभिन्न अवसर फेला पर्छर्नुका साथै श्रमको उचित मुल्याङन हुने तथा पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आजनाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनुका साथै परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ भने मान्यजनको सहयोग प्राप्त हुने तथा स्वादिष्ट भोजन पनि पाईनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला