×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट


काठमाडौं । चैत १३ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

बिहिबार सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहिबार सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कारोबार भएको थियो । त्यस्तै आज र चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला