×

TUNGOON

अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदका लागि राष्टिय अनुसन्धान विभागले अनुसन्धानको नयाँ दरखास्त आह्वान


काठमाडौं । चैत १३ गते
अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदका लागि राष्टिय अनुसन्धान विभागले अनुसन्धानको नयाँ दरखास्त आह्वान गरिएको छ।

रिक्त रहेका अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा समावेशी सिद्धान्त अनुरुप खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्तिका लागि २०७७ चैत १२ गते बसेका अनुसन्धान अधिकृत,अनुसन्धान सहायक र सहायक सूचक पदको छनौट समितिको बैठकले गरेको निर्णयअनुसार दरखास्त आह्वान गरेको हो।

विभागले १ सय ४ जना विभिन्न पदका लागि माग गरेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला