×

TUNGOON

बाटोमा भेटिएका आफ्ना जनताको सेवा गर्दै सांसद राजेन्द्र राई


काठमाडौं । चैत १३ गते
राजेन्द्र राई धनकुटा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन ।उनी ने.क.पा एमालेका केन्द्रिय सदस्य तथा बोर्ड सदस्य पनि हुन ।

आफ्नो क्षेत्रमा पार्टी कार्यालय स्थापना गर्न हिँडेका उनले आफ्नो गाडिमा कृषकहरुले उब्जाएको आलु बजार सम्म ल्याउँदै गरेको दृश्य देखियो ।उनी धनकुटाको कृषि प्रणालीमा आधुनिकीकरण गर्ने ,कृषकको हक र अधिकार सुनिश्चित गर्ने र कृषिलाई व्यवसायको रुपमा अगाडी बढाउने कुरामा प्रतिबद्ध रहेको बताउँछन ।

राई धनकुटाका लोकप्रिय नेता हुन ।राईले जस्तै सहयोगी र सदाचारी भएर देश बिकासको लागि अग्रसर हुन अन्य जनप्रतिनिधिले पनि सिक्न आवस्यक छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला