×

TUNGOON

आज चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप नेपाल ल्याइँदै


काठमाडौं । चैत १६ गते
आज चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप नेपाल ल्याइँदै छ ।खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ ।

उक्त जहाजमा कोभिड–१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइँदै छ ।खोपसहितका सामग्री बोकेर उक्त जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४स्३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । उक्त विमान राति ८स्३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला