×

TUNGOON

७५ हजार मानिसको बसोबास रहेको मोजाम्बिकको उत्तरी सहर पाल्मामा इस्लामिक लडाकुले आक्रमण गर्दा दर्जनौँको मृत्यु



काठमाडौं । चैत १६ गते
बीबीसीका अनुसार मोजाम्बिकको उत्तरी सहर पाल्मामा इस्लामिक लडाकुले आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको छ । इप्रत्यक्षदर्शीका अनुसार ७ जना होटेलमा लुक्न खोज्दा गोली लागेर मृत्यु भएको थियो । अंगभंग भएको अवस्थामा उद्धारको पर्खाइमा रहेका समाचारमा उल्लेख छ ।

त्यस्तै अहिले सहर छाडेर डुंगामार्फत् अन्यत्र सुरक्षित स्थानतिर जान लागेका मानिसको लर्को देखिएको बताइएको छ । करिब ७५ हजार मानिसको बसोबास रहेको पाल्मामा कति मानिस घाइते भए भन्ने यकिन अझै भइनसकेको अधिकारीहरूले बताएका छन् । त्यहाँका मानिसलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको बताइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला