×

TUNGOON

आज नेपाली सुनचादी बजारमा सुनको मूल्य तोलामा ५ रुपैयाँले गिरावट


काठमाडौं । चैत १७ गते
आज नेपाली सुनचादी बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको मूल्य घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला