×

TUNGOON

प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई


काठमाडौं । चैत १९ गते
प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिक्रिया जनाउनु भएको छ ।

आज सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा राख्दै प्रेस सल्लाहकार थापाले हिजो जुनसुकै कारणले अराजकता देखिए पनि आज बलियो सरकारका पक्षका कदम सही रहेका बताउनु भएको छ । कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य रहेको उहाँको भनँर्य रह्ेक्ेँ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला